काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले धार्मिक तथा सांस्कृतिक स्थलहरुमा भिडभाड नगर्न अपिल गर्नुभएको छ । मेयर प्रमुख शाक्यले कोरोना संक्रमणको दोस्रो लहर काडमाडौंभित्र द्रुत गतिमा फैलन सक्ने भन्दै सरकारले जारी गरेको सूचनालाई आधार मानी स्वास्थ्य सम्बन्धी तोकिएको मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । उहाँले महानरपालिका देशको प्रमुख सांस्कृतिक शहर भएका कारण…