Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पेश गर्नुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरलेको राजीनामा स्वीकृत गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिनुभयो । 'नेपालको संविधानको धारा १६९ (१) क अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिती २०७८ वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुख ज्यूले स्वीकृत…