Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


सुदूरपश्चिममा दुई लाख भन्दा बढीलाई कोरोना विरुद्धको खोप

बैतडी । सुदूरपश्चिम प्रदेशमा २ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले माघदेखि अहिलेसम्म २ लाख २ हजार ८ सय ८ जनालाई खोप दिइएको जनाएको छ । अभियानमा प्रदेशमा रहेका ९ जिल्लामध्ये सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम डडेल्धुराका व्यक्तिले खोप लगाएका छन् । कैलालीमा ६३ हजार ३ सय…