Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


नेकपा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित– कांग्रेस नेता थापा

पोखरा । गण्डकी प्रदेश सांसद एवं नेपाली कांग्रेसका नेता बिन्दुकुमार थापाले नेकपा आधिकारिक रूपमा नफुटेसम्म गण्डकी प्रदेश सरकार सुरक्षित रहेको बताउनुभएको छ । नेकपा फुटेपछि मात्रै कांग्रेसले गण्डकीमा प्रदेश सरकार पुनर्गठनका लागि धारणा बनाउने भन्दै उहाँले तबसम्म कांग्रेस पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन कास्कीले पोखरामा बुधबार आयोजना गरेको पत्रकार…