पोखरा । गण्डकी प्रदेशमा प्रदेशसभा सञ्चालनका लागि सभामुख र प्रदेशका शीर्ष नेताहरूबीच छलफल हुने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रदेशसभा सञ्चालनको विषयमा सहमति नभएपछि शीर्ष तहमा छलफल हुन लागेको हो । अविश्वास प्रस्ताव छलफलमा गइसकेको समयमा सभामुखले प्रदेशसभा स्थगित गरेपछि गण्डकी प्रदेशसभा गतिरोधमा फसको छ । वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा…