प्रदिप पौडेलपोखरा । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीताकुमारी पौडेलले चार मन्त्रीलाई शपथग्रहण गराउनुभएको हो । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले विनाविभागीय मन्त्रीका रूपमा सपथग्रहण गरेका छन् । मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने…