Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिबीच एकता अपरिहार्यः पूर्वमन्त्री श्रेष्ठ

काठमाडाैं। पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेर हाल स्वतन्त्र रहँदै आएकी श्रेष्ठले काठमाडाैंमा बुधबार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। जेनजी विद्रोहमार्फत अपदस्त भएका पूराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरुबीच आपसी सहकार्य आवश्यक रहेको उहाँको…