३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ । बुधबार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै मेयर महर्जनले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पु¥याई सक्नेगरी योजना तय गरिएको पनि बताउनुभयो । हाम्रो…