Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सुर्खेत–२ मा रास्वपाका रमेश कुमार सापकोटा विजयी


325
Shares

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश कुमार सापकोटा विजयी भएका छन्। उनले ३० हजार ८४२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण कोइरालाले १६ हजार ३७८ मत प्राप्त गरेका छन्। सापकोटा र कोइरालाबीच १४ हजार ४५४ मतान्तर रहेको छ।

Skip This