Logo ४ असार २०८३, बिहिबार | Fri Jun 19 2026


क्यान्सर रोगबाट पीडित महिलालाई गण्डकी सरकारले ५० हजार उपचार खर्च दिने

चितवन । गण्डकी प्रदेश सरकारले क्यान्सर रोगबाट पीडित महिलाहरुलाई उपचार खर्च बापत ५० हजार दिने भएको छ । उक्त सेवा उपलब्ध गराउन बुधबार स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबीच सम्झौता भएका हो । गण्डकी प्रदेशमा स्थाइ ठेगाना भएका महिलाहरुको प्रजनन अंगमा हुने क्यान्सर उपचारमा प्रति बिरामी ५० हजार थप रकम…