काठमाडौं । कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा विभिन्न विपद्का घटनामा परी ३ सय ५ जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाले ज्यान गुमाएका छन् । त्यसपछि सबैभन्दा बढी सल्यानमा ६२, मुगुमा ३९, दैलेखमा २२, जाजरकोटमा ३० र कालिकोटमा २३ जनाले ज्यान गुमाएका छन् । प्रदेश सरकारको कानुन मन्त्रालयले प्रस्तुत…