हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी दुई दिने प्रादेशिक सम्मेलन हेटौंडामा सुरु भएको छ । सातवटै प्रदेशमा आज (शुक्रबार) र शनिबार एकै पटक सम्मेलन सुरु गरिएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सम्मेलनको उद्घाटन गर्दै मानव अधिकार हनन् अझैपनि परिवार भित्र रहिरहेको बताउनुभयो । जीवन र मर्यादाका…