Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कृषकको समस्या बुझ्न जनप्रतिनिधि खेतबारीमा

पाँचथर । कृषकहरुको समस्या समाधान गर्ने भन्दै पाँचथरको फिदिम नगरपलिकाका जनप्रतिनिधिहरु कृषकको खेतबारीमै पुग्न थालेका छन् । नगरपालिको बजेटबाट किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्य लिएर फिदिम नगर उपप्रमुख राधाृकष्ण न्यौपानेको टोली किसानको खेतबारीमै पुगेको छ । फिदिम नगरपालिकाले आगामी बजेटमा तरकारी खेतीमा निर्भर किसानको संख्या बढाउने लक्ष्य लिएको छ । अधिकांश स्थान तरकारी खेती गर्न…