Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काठमाडौं महानगर संरचना भत्काउन सक्रिय, व्यवस्थापनमा निष्क्रिय

काठमाडौं । डोजर प्रयोग गरी भत्काइएका संरचना लथालिंग हुँदा काठमाडौं सफा बनाउने महानगर अभियान गलपासो बन्ने खतरा बढेको छ । अवैध संरचना भत्काइएपछि त्यसको स्वामित्व लिने विषयमा सम्बन्धित पक्ष बेखबर बनेपछि समस्या बल्झिएको हो । महानगरको अभियानले दशैंको मुखमा आफ्नो रोजीरोटी खोसिएको व्यवसायी बताउँछन् । भवनको स्वामित्व एउटा, भाडा लगाउने अर्को रहेको अवस्थामा महानगले डोजर…