Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


झापामा विगत पाँच वर्षदेखि वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु

झापा । झापामा २०६४ साल यता वन्यजन्तुको आक्रमणमा परी ५२ जनाको मृत्यु भईसकेको छ । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक रहेका छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाबासीले विगतदेखि आवाज उठाइरहेको भएपनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नम्बर–१ प्रदेशसभा सदस्य एकराज कार्कीले बताउनुभयो । भारतबाट आउने जङ्गली हात्ती झापाको बहुनडाँगी क्षेत्रमा…