Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापन गरौँ : सभामुख भण्डारी

काठमाडौं । प्रदेश १का प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्वार्थभन्दा माथि उठेर विपद् व्यवस्थापनमा जुट्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रदेश १ सरकारको न्याय, प्रशासन तथा विधायन समितिले आयोजना गरेको प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासदहरुको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले मानवनिर्मित प्रकोपलाई न्युनिकरण गर्न इमान्दारितापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो…