Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन

स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जस अनुसार स्याङ्जाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७ लाख विनियोजन गरेको छ भने ६ गाउँपालिकाको लागि १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरेको छ । नगरपालिकामा सबैभन्दा बढी पुतलीबजार…