Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


धनकुटालाई प्रादेशिक राजधानी बनाउन नसकेकोमा दुःखी छु : मन्त्री हाङ्गगाम

धनकुट । प्रदेश नम्बर १ उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङ्गगामले धनकुटालाई प्रादेशीक राजधानी बनाउन नसकेकोमा दुःख व्यक्त गर्नुभएको छ । शुक्रबार नेपाली कांग्रेस धनकुटाले आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री हाङ्गगामले भौगोलिक, हावापानी, पूर्वाधार लगायतले समेत उपयुक्त रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउने बिषय उठाउँदा साथ नपाएको बताउनुभयो । धनकुटालाई राजधानी बनाउनुपर्छ भन्ने माग गर्ने…