सर्लाही । भदौ महिनामा नै चैत र वैशाखको जस्तो बतास चल्न थालेपछि बुढापाका पिरोलिन थालेका छन् । केही दिनदेखि तराई मधेशका जिल्लामा बतास चल्दै आएको हाे । लगातार साँझ बिहान यस्तो बतास चल्ने र दिउँसो प्रचण्ड घाम लागेपछि केही दिनभित्रै जमिन रुखिएर तात्नेक्रम बढेको छ । भदौमा दिउँसभरी बादलले ढाकेर हप्प गर्मी भएकाे छ ।…