Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


बागमती सरकारको बजेट खर्च ११ महिनामा ४६ प्रतिशत मात्र

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन्। प्रदेश सरकारले कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत मात्र खर्च गरेको हो । प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । त्यसमध्ये जेठसम्म सरकारका विभिन्न मन्त्रालय र…