Logo ५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026


११ महिनामा कर्णाली प्रदेशको बजेट खर्च जम्मा ३० प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना बित्दा कर्णाली प्रदेश सरकारको बजेट खर्च ३० प्रतिशत मात्रै भएको छ । चालु आर्थिक वर्षमा ३६ अर्ब ५४ करोड ६६ लाख ३५ हजार विनियोजन गरेको कर्णाली प्रदेश सरकारले साढे ११ अर्ब बजेट मात्रै खर्च गर्न सकेको हो । प्रदेश सरकारले पुँजीगततर्फ विनियोजित २१ अर्ब ६५ करोड ३९ लाख…