Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


सुदूरपश्चिम सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै सत्तापक्षबाटै विरोध

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट वितरणमुखी भएको सांसदहरुले आरोप लगाएका छन्। बजेटको प्रतिपक्षसँग सत्तापक्षका सांसदहरुले समेत विरोध जनाएका हुन्। यस बजेटले राहत दिने भन्दा पनि मँहगी बढाउने नेकपा एमालेले दावी गरेकाे छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५…