Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


प्रदेश १ को सर्वदलीय बैठकले सकेन नाम टुंगो लगाउन

काठमाडौं । प्रदेश १ को नामकरणका लागि सभामुख प्रदीपकुमार भण्डारीले बोलाएको बैठक विना निष्कर्ष टुङ्गिएको छ । नामकरणका लागि छलफल गर्न सभामुख भण्डारीले प्रदेशभामा प्रतिनिधित्व गर्ने दलका नेताहररुलाई शुक्रबार बोलाउनुभएको थियो । ३ घण्टासम्म चलेको बैठकले नामको विषयमा सहमति जुटाउन सकेन । सभामुख भण्डारीले नामका विषयमा फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको बताउनुभयो । प्रदेशसभा…