Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


स्याङ्जामा पोखरीमा डुबेर २ जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका– ७ स्थित पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । गल्याङ- ७ पेलाकोटको मानथुम्कमा सिंचाईका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर ४ वर्षीय बालिका सोफिया गुरुङ र ३३ वर्षीया बिन्द्रा गुरुङको मृत्यु भएको हो । ४ वर्षीया बालिका सोफिया पोखरीमा डुबेपछि उनलाई झिक्न गएकी बिन्द्रा गुरूङको पनि डुबेर निधन भएको जिल्ला…