Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


सरकार र राजनीतिक दलसहितका प्रतिनिधिबीच सिंहदरबारमा छलफल जारी

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र नागरिक प्रतिनिधिसँग प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा छलफल गरिरहनुभएकाे छ। सिंहदरबारमा हाल अगामी २१ फागुनलाई तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा छलफलमा निर्वाचन आयोगले प्रस्तुतिकरण दिने भएकाे हाे। छलफलमा प्रधानमन्त्री कार्कीसँगै अन्तरिम सरकारका मन्त्रीहरु, प्रमुख राजनीतिक दलका तल्लो तहका नेताहरु तथा निर्वाचन आयोगका पदाधिकारी समेत सहभागी…