Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


झापामा माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको शाखा कल्भर्टमा माटोको ढिस्कोले पुरिएर एनसेलका एक कामदारको मृत्यु भएको छ। फाइबर जडानका लागि जमिनमुनि खाल्डो खनी काम गरिरहेका बेला अचानक छेउको माटो भत्किँदा सिरहा जिल्लाको लाहान निवासी अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव पुरएिर मृत्यु भएको हो । घटनापछि स्थानीयवासीको सहयोगमा उनलाई तत्काल एम्बुलेन्समार्फत दमकस्थित दमक अस्पताल…