Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौती: नेता खनाल

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले आगामी निर्वाचनमा शान्ति सुरक्षाको विषय नै सबै भन्दा प्रमुख रहेको बताउनुभएको छ। सिंहदरबारमा साेमबार सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। निर्वाचनमा शान्ति सुरक्षा र प्रचारप्रसारको विषय प्रमुख रहेको बताउनुभयो। भयरहित वातावरणमा सहभागिता, नेताहरुको, पार्टीहरुको र उम्मेदवारहरुको सुरक्षाको ग्यारेन्टीको जिम्मेवारी सरकारको भएको बताउनुभएकाे छ।…