Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


सिन्धुलीमा पनि औंलो राेगका बिरामी फेला

सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा औंलो रोग उत्पन्न गर्ने लामखुट्टेको प्रकोपका कारणले औंलोका बिरामीहरु पनि फेला पर्न थालेका छन् । लामखुट्टेको टोकाईले डेंगुको प्रकोप बढेको समयमा जिल्लाका कमलाखोंच र मरिण क्षेत्रमा ज्वरो आएका बिरामीहरुमा औंलो राेगको लक्षण फेला परेको स्वास्थ्य प्राविधिकहरुले बताएका हुन् । औंलो राेगका बिरामीहरु अस्पताल र स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेका…