Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


नवलपरासीमा ३ महिनाभित्रमा केबलकार सञ्चालन हुने

काठमाडौं । नवलपरासीमा आगामी ३ महिनाभित्र केबलकार सञ्चालन गर्ने तयारी भएको छ । नवलपरासीको गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जानका लागि ३ महिनाभित्र केबलकार सञ्चालन हुने भएको हो । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले केबलकारको निर्माण अन्तिम चरणमा रहेको जनाएको छ । आइएमइ समूहले सञ्चालनमा ल्याउन लागेको केबलकार निर्माणका लागि स्थानीय धार्मिक र सामुदायिक…