Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


सुदूरपश्चिममा सभामुखको निर्वाचन माघ २ गते हुने

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका सभामुखको निर्वाचन माघ २ गते हुने भएको छ । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुखको निर्वाचन गर्नुपर्ने कानूनी प्रावधान छ । पुस १८ गते अर्थात सोमबार प्रदेश सभाको पहिलो बैठक बोलाइएको छ । यस हिसाबले माघ २ भित्र सभामुखको निर्वाचन गरिसक्नुपर्ने हुन्छ । दलहरूले भने सभामुखमा कसलाई उम्मेदवार…