काठमाडाैं । नेपाली कांग्रेसका सांसद दुर्लभ थापाले नयाँ सरकार गठनकाे बारेमा ठूला दलहरुले मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज बुधबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद थापाले ठूला दलहरुले नयाँ सरकार गठनकाे बारेमा एक ठाउँमा…