Logo ३० चैत्र २०८२, सोमबार | Tue Apr 14 2026


माघ १९ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट पुनः उडान हुने

भैरहवा । डेढ महिनादेखि बन्द रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ १९ गतेदेखि पुनःउडान सुचारु गर्ने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा माघ १९…