Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


बागलुङको गलकोट हटिया सडक अलपत्र

काठमाडाैं । बागलुङको बालुङको गलकोट नगरपालिकाको केन्द्रमा रहेकाे हटिया सडक अलपत्र परेकाे छ। हटियादेखि गाईघाट हुँदै ताराखोला जोड्ने सडक निर्माणको म्याद सकिंदा पनि कालोपत्रे हुन नसकेको हाे । डेढ वर्षअघि नै कालोपत्रे भइसक्ने गरी ठेक्का सम्झौता भएकोमा दुई पटक म्याद थप्दा समेत सडक कालोपत्रे नभएको हो । ठेकेदार कम्पनीको लापरबाहीका कारण सडक समयमै नसकिएको गलकोट…