Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


नेपाल पुलिस क्लब खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश

कैलाली । विदेशी टोली जर्जियनलाई पराजत गर्दै शनिबार नेपाल पुलिस क्लब छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेकाे छ । प्रतियोगिताको तेस्रो दिन भएको खेलमा पुलिसले दार्जिलिङको जर्जियन एफसीलाई ३–० गोल अन्तरले पेनाल्टी सुटआउटमा पराजित गरेको हो । धनगढी रंगशालामा शनिबार भएको खेलमा पुलिसका मनोज राईको आत्मघाती गोलमा विदेशी टोलीले आठौं मिनेटमा अग्रता…