Logo १३ असार २०८३, शनिबार | Sun Jun 28 2026


लुम्बिनीका नवनियुक्त मन्त्री भण्डारीलाल अहिरले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले पद तथा गोपनियताको सपथ लिनु भएको छ । आइतबार मन्त्रीमा नियुक्त हुनुभएका अहिरले सोमबार पद तथा गोपनियताको सपथ दिनुभएको हो । अहिर जनता समाजवादी पार्टीका तर्फबाट मन्त्रीमा नियुक्त हुनुभएको हो । अहिर मुख्यमन्त्री लिला गिरीको सिफारिसमा मन्त्रीमा नियुक्त हुनुभएको हो । नवनियुक्त मन्त्री…