बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट माथीको छलफल आजदेखि शुरु हुदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथी छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेटमाथि धेरै असन्तुष्टि बढेपछि असार १० गतेको बैठक स्थगित गरी १३ गतेका लागि वैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बैठक…