Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित


273
Shares

काठमाडौं । प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभा बैठक आइतबार ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरुहुनासाथ मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० प्रतिनिधि सभामा टेबुल गरिएको थियो ।

साढे ११ बजे बैठक शुरु भएपछि पहिला सभामुख देवराज घिमिरेले बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिनुभयो । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।