काठमाडौं । नुवाकोट घर भइ राजधानी काठमाडौंमा क्रियाशील पत्रकारहरुको संगठन ‘नुवाकोट–काठमाडौँ पत्रकार समाज’ गठन गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक भेलाले पत्रकार रमेश जमकट्टेलको नेतृत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।समाजको सहसंयोजकमा नवराज घिमिरे रहेका छन् भने सदस्यहरुमा प्रशन्न ढुंगाना, प्रकाश पुडासैनी, राजन ढकाल, हरिराम भेटुवाल, आशिष ढुंगाना, प्रयास श्रेष्ठ, प्रतिमा मुडभरी…