Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


उचित मूल्य नपाउँदा घाटामा आलु बेच्दै भोजपुरका कृषक

भोजपूर । आलुको उचित मूल्य नपाएपछि भोजपुरका कृषकले घाटामा आलु बिक्री गर्न थालेका छन् । अहिले यहाँ आलुको मूल्य ५० प्रतिशतले घटेको छ । गत वर्ष प्रतिकिलो ५० रुपैयाँमा बिक्री गरेको आलु यसवर्ष प्रतिकिलो २५ रुपैयाँमा बिक्री गर्नु परेको टेम्केमैयुङ– ५ चोलन्तीका कृषकको भनाइ छ । आलु उत्पादनको क्षेत्र मानिएको चोलन्ती गाउँ र मझौले गाउँमा…