काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ । उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाउनु भएको हो । मुख्यमन्त्री कार्कीले एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गर्नु…