ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लगाएको अनार खेतीमा रोगको समस्या देखिएको छ । लिखु एग्रिकल्चर नेपाल नामक संस्थाले २०६९ सालमा लगाएको अनारले फल दिन सुरु गरे पनि बोटमा किरा लाग्ने, हाँगा सुक्ने, फुल खेले पनि चिचिला नअडिने, चिचिलामै कीरा लाग्नेलगायतका समस्या देखिएको हो । लिखु नदीको किनारमा रहेको माटेबेँसी र गाम्नाङटार गाउँमा गरी सो…