कैलाली । सुदूरपश्चिम प्रदेशसभा बैठक लामो समयदखि बस्न सकेको छैन । प्रदेशसभाको दोश्रो कार्यकालपछि दुई जना मुख्यमन्त्रीले विश्वासको मत लिने र बजेट प्रस्तुत गर्ने काम मात्रै भएको छ । जनतासँग प्रत्यक्ष जोडिएका कानून निर्माण कार्य बाँकी रहेपनि सरकारले प्रदेशसभालाई बिजनेस दिन नसक्दा बैठक बस्न नसकेको हो । गत असार ३० गते सुदूरपश्चिम प्रदेश सभाबाट आगामी…