Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


आइतबार बस्ने भनिएको राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । आउँदो आइतबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बैठक भदौं २४ गते आइतबार ११ बजेर १ मिनेटमा बस्नेगरी तय गरिएको थियो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्षले अर्काे सूचनाद्वारा तोकिएको…