Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


महाकालीको बहाव घट्यो, बनबासा पुलबाट चारपाङ्ग्रे सवारी चल्न थाले

प्रकाश भट्ट, कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव घटेर एक लाख क्युसेकभन्दा तल झरेपछि भारतको बनबासा पुलबाट चारपाङ्ग्रे सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ। जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरका अनुसार सोमबार बिहान ११ बजे शारदा ब्यारेजमा महाकालीको बहाव ९८ हजार २ सय ७२ क्युसेक मापन गरिएको थियो। शनिबार साँझ एक लाख क्युसेक नाघेको बहाव…