Logo २० कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025


सरकारले निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोज्योः माओवादी नेता पुन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारले जेनजी आन्दोलनलाई अत्मसाथ गरेर निर्वाचनमा भाग लिन तयार भएको पार्टीलाई नै तर्साउन खोजेको आरोप लगाउनुभएको छ। काठमाडाैंमा शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । उहाँले माओवादीका नेता, कार्यकर्ता र विद्यार्थीलाई सरकारका तर्फबाट तर्साउने काम भइरहेको बताउनुभयाे।…