Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


एमालेको दोस्रो विधान महाधिवेशन आज सकिंदै

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आइतबार सकिंने भएकाे छ। ललितपुरको गोदावरीस्थित सनराइज हलमा शुक्रबारदेखि जारी महाधिवेशन आइतबार सम्पन्न हुने एमालले जनाएकाे हाे ।महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० वटा समूहबीचको विमर्श सकिएको छ। विमर्शका लागि प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह बनाइएको थियो। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी…