Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार र राम्रो व्यक्तिलाई मन्त्री बनाउने: सुदन गुरूङ (भिडियाेसहित)

काठमाडौं। हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभएर पुनर्लेखन गर्नुपर्ने माग जेनजीको रहेको बताउनुभएकाे छ। उहाँले बिहीबार रिपाेर्टस क्लब नेपामा भएकाे पत्रकार सम्मेलनका क्रममा जेनजेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे,-'अन्तरिम सरकार हो । संविधान चाहिन्छ, खारेज नगर्ने । अरुले हस्तक्षेप हुन्छ । तर…