काठमाडौं । नवनियुक्त मन्त्रीहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण एक घण्टा पर सारिएको छ । यस अघि सोमबार दिउँसो २ बजे हुने भनिएको शपथ प्राविधिक कारण देखाउँदै एक घण्टा पर सारिएको हो। राष्ट्रपति कार्यालयका एक अधिकारीले २ बजे तय भएको शपथ प्रधानमन्त्री कार्यालयकै अनुरोधका आधारमा साेमबार दिउँसाे ३ बजेका लागि सारिएको बताएका छन् । प्रधानमन्त्री…