Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


पहिराेका कारण अवरूद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं । पहिरोका कारण अवरुद्ध भएकाे चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग साेमबार साँझदेखि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित ४ ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो । याेसँगै दशैं -तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौंभित्रिने आशा बढेको छ। उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले…