Logo २५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026


विपद जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई गृहमन्त्री अर्यालकाे निर्देशन

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सम्भावित विपद जोखिम व्यवस्थापन र न्यूनिकरणका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएकाे छ। उहाँले नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुसीको निरीक्षण गर्दै यस्तो निर्देशन दिनुभएकाे हाे।गृहमन्त्री अर्यालले विपद सम्बन्धी कृत्रिम घटना उद्धार अभ्यास प्रदर्शन एवम् विपद उद्धार सामाग्री भण्डारको अवलोकन गर्नुका साथै त्यससम्बन्धी गतिविधि बारेमा जानकारी लिनुभएकाे थियाे…